Exodus 37:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बजलेलले बबुल काठको एउटा टेबिल बनाए। त्‍यो ८८ सेन्‍टिमिटर लामो, ४४ सेन्‍टिमिटर चौडा र ६६ सेन्‍टिमिटर उचाइको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बबुल काठको टेबिल बनाए। त्‍यसको लमाइ दुई हात, चौड़ाइ एक हात र उचाइ एक हात आधाको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बजलेलले बबुल काठको एउटा टेबुल बनाए; जसको लम्बाइ दुई क्यूबिट, चौडाइ एक क्यूबिट र उचाइ साढे एक क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
बजलेलले बबुल काठबाट एउटा टेबल बनाए। यो टेबलको लम्बाई दुइ हात चौंडाइ एक हात अनि एक हात आधा उँचाई थियो।