Exodus 37:12 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको चारैपट्टि ७५ मिलिमिटर चौडा घेरा लाएर सुनको बिट लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसका चारैतिर चार अङ्गुल चौड़ा भएको एउटा घेरो बनाए, र घेरोका चारैतिर सुनको बिट लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसका चारैतिर चार औँला चौडाइ भएको घेरा बनाए; अनि घेराको सबै भागमा सुनको बिट लगाए।
Nepali ERV (पवित्र बाइबल)
उनले टेबलको वरिपरि चार औंलो ठूलो ताक्ता बनायो। उनले फल्याकको वरिपरि सबैतिर सुनले मोहोरी दियो।