Exodus 37:13 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई बोक्ने चारवटा सुनका मुन्द्राहरू बनाए र चार कुनाका खुट्टानिर लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टेबिलको निम्ति तिनले सुनका चार वटा मुन्द्रा ढालेर बनाए, र ती मुन्द्राहरू त्यसका चार खुट्टा भएका चारै कुनामा लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले टेबुलको लागि सुनका चार वटा मुन्द्राहरू बनाएर ती चार कुनाहरूमा भएका खुट्टाहरूमा बाँधे।
Nepali ERV (पवित्र बाइबल)
फेरि उनले सुनको चारवटा मुन्द्रीहरू बनाए र त्यस टेबलको चारकुनामा र खुट्टाको छेउमा लगाए।