Exodus 37:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले निखुर सुनको सामदान बनाए। त्‍यसको फेद र डन्‍डी पिटेको सुनले बनाए र त्‍यसलाई सिँगारी बनाएका फूल, कोपिला र पत्रहरू सामदानसित एउटै टुक्राको बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले निखुर सुनलाई पिटेर सामदान बनाए। त्‍यसका आधार, डन्‍डा, फूलजस्‍ता कचौरा, कोपिला र फूलहरू सबै त्‍यही एउटै टुक्राबाट थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले निखुर सुनको सामदान बनाए। त्यसका आधार र डण्डा, फूलजस्ता कचौराहरू, कोपिला र फूलहरू एउटै टुक्राबाट पिटेर बनाए।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले सामदान बनाए। उनले शुद्ध सुनलाई मार्तोलले कुटेर सामदानको आधार अनि डण्डा बनाए। तब उनले कोपिला, फूल र पत्र बनाएर एकै ठाँउ जोडे।