Exodus 37:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
एकापट्टि तीनवटा र अर्कोपट्टि तीनवटा जम्‍मा छ वटा हाँगाहरू सामदानबाट निस्‍केका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका छ वटा हाँगा बाहिरतिर निस्‍केका थिए— तीन वटा हाँगा सामदानको एकातिर र तीन वटा हाँगा अर्कोतिर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तीन वटा एकपट्टि र तीन वटा अर्कोपट्टि गरेर जम्मा सामदानका दुई छेउमा छ वटा हाँगाहरू निस्केका थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो सामदानको एकापट्टि तीनवटा र अर्को तिर तीनवटा गरी जम्मा छ वटा शाखाहरू थिए।