Exodus 37:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हरेक हाँगामा हाडे-बदामका फूलजस्ता कोपिला र पत्रहरू भएका तीन-तीनवटा फूल बनाएर छ ओटै हाँगाहरू सिँगारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा हाँगामा हाड़े-बदामका फूलजस्ता तीन कचौरा, र साथै कोपिला र फूलहरू थिए। अर्को हाँगामा पनि तीन वटा कचौराहरू थिए। सामदानबाट निस्केका ती छ वटा हाँगा एउटै किसिमका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा हाँगामा कोपिला र फूल भएको बदामको फूलजस्तै आकारका तीन वटा कचौराहरू; अर्को हाँगामा तीन वटा र यसै गरी सामदानबाट निस्केका छ वटै हाँगाहरूमा थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रत्येक शाखामा तीनवटा फूलहरू थिए। यी फूलहरू वदामको फल जस्तै र त्यससित कोपिला र पत्रहरू पनि थिए।