Exodus 37:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदानको डन्डामा हाडे-बदामका फूलजस्ता कोपिला र पत्रहरू भएका चारवटा फूलहरू बनाएर सिङ्गारे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामदानमा हाड़े-बदामका फूलजस्ता चार वटा कचौरा, आफ्ना-आफ्नै कोपिला र फूलसमेत थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सामदानमा कोपिला र कोपिला भएको बदामको फूलको आकारमा चार वटा कचौराहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
त्यो सामदानको डण्डामा चारवटा फूलहरू थिए। तिनीहरूको आकार बदामको फूलसित कोपिला अनि पातहरू जस्ता थिए।