Exodus 37:21 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तीन जोर हाँगाहरूको हरेक जोरमुनि एक-एक वटा कोपिला बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सामदानबाट निस्केका छ वटा हाँगामध्ये पहिलो जोड़ी हाँगामुनि एउटा कोपिलो, दोस्रो जोड़ी हाँगामुनि दोस्रो कोपिलो, र तेस्रो जोड़ी हाँगामुनि तेस्रो कोपिलो थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पहिलो कोपिला सामदानबाट निस्केको हाँगाको पहिलो जोडीमुनि थिए—दोस्रो कोपिला दोस्रो जोडीमुनि र तेस्रो कोपिला तेस्रो जोडीमुनि गरेर जम्मा छ वटा हाँगाहरू।
Nepali ERV (पवित्र बाइबल)
सामदानका दुइ पाटाबाट निकालिएको तीन तीनवटा गरी छःवटा शाखामा फूल, कोपिला र पत्रहरू थिए। ती फूलहरू शाखा निस्किएको ठाउँमा थिए।