Exodus 37:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदानको निम्‍ति तिनले सातवटा पानसहरू बनाए। त्‍यसको चिम्‍टा र मोसोदानी निखुर सुनको बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्‍यसका सात वटा दियाहरू र त्‍यसका सलेदोका चिम्‍टा र त्‍यसका मोसोदानी निखुर सुनका बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले सात वटा दियाहरू बनाए; तिनका चिम्टा र मोसोदानी निखुर सुनका थिए।
Nepali ERV (पवित्र बाइबल)
उनले सामदानको निम्ति सातवटा दियोहरू बनाए। उनले शुद्ध सुनबाट सलेदो मिलाउने थाली बनाए।