Exodus 37:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
सामदान र त्‍यसका सबै सजावटका सरजामहरू बनाउनलाई तिनले ३५ किलोग्राम निखुर सुन चलाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले सामदान र त्‍यसका सबै पात्रहरू एक तोड़ा निखुर सुनका बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सामदान र त्यसका सरसामानहरूका निम्ति तिनले एक टालेन्ट निखुर सुन लिए।
Nepali ERV (पवित्र बाइबल)
उनले एक तोडा शुद्ध सुनको सामदान अनि सबै सामग्री बनाए। धूप जलाउँनको निम्ति वेदी