Exodus 37:26 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसको माथिल्लो भाग चारैपट्टि र चोसाहरू निखुर सुनले मोहोरे र चारैपट्टि सुनको घेरा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसका माथिल्लो र चारैतिरका पाटाहरू त्यसका सीङहरूसमेत निखुर सुनले मोहोरे, र त्यसको निम्ति वरिपरि सुनको एउटा बिट बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसका टुप्पो र सबै भित्ताहरू र सिङहरूलाई निखुर सुनले मोहोरे; अनि त्यसको चारैतिर सुनको बिट बनाए।
Nepali ERV (पवित्र बाइबल)
उनले सिङहरूमाथि अनि सींङका पाटाहरू शुद्ध सुनर त्यसपछि वेदीको वरिपरि सुन पगालेर घेरा ठोके।