Exodus 37:27 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो बोक्‍न दुईवटा सुनका कुण्‍डलहरू बनाए र घेरामुनि दुईपट्टि लाइदिए। ती कुण्‍डलमा वेदी बोक्‍ने डन्‍डाहरू छिराइन्‍थे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यो बोक्‍ने डन्‍डाहरूका निम्‍ति घर हुनलाई तिनले त्‍यसको बिटमुनि वेदीका दुवै पाटामा सुनका दुई वटा मुन्‍द्रा बनाएर त्‍यसका दुईतिर लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसलाई बोक्नका निम्ति तिनले त्यसको बिटमुनि र त्यसको दुई विपरीत भागमा डण्डाहरू बस्‍ने घरका निम्ति सुनका दुई वटा मुन्द्राहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
उनले सुनको दुइवटा मण्डपहरू बनाएर वेदीको दुवै पट्टि मोहोरेको भित्र जोडीदिए। यी मुन्द्रीहरू वेदी उठाएर कतै लाँदा डण्डाहरू घुसार्ने काममा प्रयोग हुन्थे।