Exodus 37:3 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यसलाई बोक्ने चारवटा सुनको मुन्द्राहरू बनाए र त्यसका चार खुट्टामा लाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले त्यसको निम्ति सुनका चार वटा मुन्द्रा ढाले, र ती त्यसका चार खुट्टामा लगाए— दुई वटा मुन्द्रा एकातिर र दुई वटा मुन्द्रा अर्कोतिर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसका निम्ति सुनका चार वटा मुन्द्राहरू ढाले, र ती त्यसका चार वटा खुट्टामा लगाइदिए; दुई वटा मुन्द्रा एकापट्टि र दुई वटा अर्कापट्टि।
Nepali ERV (पवित्र बाइबल)
सन्दूकको एकपट्टि दुइवटा मुन्द्री लगाए।