Exodus 37:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले निखुर सुनका एउटा कृपा-आसन बनाए। त्यो ११० सेन्टिमिटर लामो र ६६ सेन्टिमिटर चौडा थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले निखुर सुनको एउटा कृपा-आसन बनाए। त्यसको लमाइ दुई हात आधा र चौड़ाइ एक हात आधाको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले निखुर सुनको पाप समाधान-स्थान बनाए; जसको लम्बाइ साढे दुई क्यूबिट र चौडाइ साढे एक क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
तब सन्दूकको आवरण शुद्ध सुनले बनाए। यो दुइ हात आधा लामो अनि एक हात आधा चौंडाईको थियो।