Exodus 38:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बलि चढाउन तिनले बबुल काठको वेदी बनाए। त्यसको लम्बाइ र चौडाइ बराबर, २ मिटर २ सेन्टिमिटर र उचाइ १ मिटर ३ सेन्टिमिटर थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले बबुल काठको होम-वेदी बनाए। त्यसको लमाइ पाँच हात, चौड़ाइ पाँच हात, वर्गाकार, र त्यसको उचाइ तीन हातको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
बजलेलले होमबलिको निम्ति बबुल काठको वेदी बनाए। त्यो वर्गाकार थियो; त्यसको लम्बाइ पाँच क्यूबिट, चौडाइ पाँच क्यूबिट र उचाइ तीन क्यूबिट थियो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि बजलेलले होमबलिको निम्ति बबुल काठको एउटा वेदी बनाए। यो वेदी पाँच हात लामो, पाँच हात चौडा अनि तीन हात अग्लो थियो।
Recommended Reading