Exodus 38:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती पर्दाहरू बीसवटा काँसाका आसनहरूमा खडा राखिएका अनि चाँदीका अङ्कुसे र डन्‍डी लागेका बीसवटा काँसाका खामाहरूमा झुन्‍ड्याइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका खम्‍बाहरू बीस वटा र तिनका आधारहरू पनि बीस वटै काँसाका थिए। खम्‍बाका अङ्‌कुसेहरू र तिनका फित्ताहरूचाहिँ चाँदीका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका खाँबाहरू बीस वटा र काँसाका आधारहरू पनि बीस वटा नै थिए; खाँबोका अङ्कुसेहरू र फित्ताहरू चाँदीका थिए।
Nepali ERV (पवित्र बाइबल)
बीसवटा खम्बाहरूले दक्षिण तिरको पर्दाहरूलाई सहारा दिएको थिए। ती खम्बाहरू बीसवटा काँसाका आधारहरूमाथि थिए। खम्बाहरू र पर्दाको डण्डाको निम्ति अंकुसेहरू चाँदीले बनिएका थिए।