Exodus 38:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पश्‍चिमपट्टि पर्दाहरू २२ मिटर लामा थिए। ती पर्दाहरू दश आसनमाथि खडा र चाँदीका अङ्कुसे र डन्‍डी लागेका दश वटा खम्‍बामा झुन्‍ड्याइएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पश्‍चिमतर्फको निम्‍ति पचास हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू दश वटा र आधारहरू दश वटै थिए, तर खम्‍बाहरूका अङ्‌कुसे र फित्ताहरू चाँदीका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पश्‍चिमपट्टि पचास क्यूबिट चौडा पर्दाहरू थिए; त्यसका खाँबाहरू र आधारहरू पनि दश-दश वटा थिए। खम्बाहरूका अङ्कुसे र फित्ताहरू चाँदीका थिए।
Nepali ERV (पवित्र बाइबल)
आँगनको पश्चिम तिर पचास हात लामा पर्दाहरूको बार थियो। त्यहाँ दशवटा खम्बाहरू र दशवटा आधारहरू थिए। खम्बाहरू र पर्दाको लागि अंकुसहरू चाँदीका बनाएको थिए