Exodus 38:14 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[14-15] मूलढोकाको दुवैपट्टि छ मिटर ६० सेन्टिमिटरका पर्दाहरू थिए र ती पर्दाहरू एक-एक गरेर, तीन आसनमाथि तीन खम्बाहरूमा राखिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मूल ढोकाको एकातर्फको निम्ति पन्ध्र हातका पर्दाहरू थिए। तिनका खम्बाहरू तीन वटा र आधारहरू पनि तीन वटै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मूलढोकाको एकापट्टिका पर्दाहरू पन्ध्र क्यूबिट लामा थिए; जसका तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रवेशद्वारको एकापट्टि भएको पर्दाको पर्खालको लम्बाई पन्ध्र हात थियो। त्यता पट्टि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।