Exodus 38:15 — Compare Translations

3 translations compared side by side

Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्को तर्फको निम्‍ति यस्‍तै थियो। चोकको ढोकाको दायाँ र बायाँ पन्‍ध्र-पन्‍ध्र हातका पर्दाहरू थिए। तिनका खम्‍बाहरू तीन वटा र तिनका आधारहरू तीन वटै थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनको मूलढोकाको अर्कापट्टि पन्ध्र क्यूबिट लामा पर्दाहरू थिए; तीन वटा खाँबाहरू र तीन वटा आधारहरू थिए।
Nepali ERV (पवित्र बाइबल)
प्रवेशद्वारको अर्को तिरको पर्खालको लमाई पनि पन्ध्र नै थियो। त्यहाँ पनि तीनवटा खम्बा र तीनवटा आधारहरू थिए।