Exodus 38:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
काँसाका चार आसनमाथि खडा चार खम्बाहरूबाट त्यो झुन्ड्याइएको थियो। खम्बाको अङ्कुसे र डन्डीहरू चाँदीका बनेका थिए र टुप्पाहरू चाँदीले मोहोरेर ढाकेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनका खम्बाहरू चार वटा र तिनका काँसाका आधारहरू चार वटै थिए। तिनका अङ्कुसे र फित्ताहरू चाँदीका थिए, र तिनका टुप्पाहरू पनि चाँदीले मोहोरिएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसका खाँबाहरू चार वटा र काँसोका आधारहरू चार वटा थिए। त्यसका अङ्कुसेहरू र फित्ताहरू चाँदीले बनेका थिए; अनि टुप्पाहरू चाँदीले मोहोरिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
यो पर्दालाई काँसाको आधारमा उभ्याइएका चारवटा खम्बाहरूमा अंकुसेहरू थियो। खम्बाहरूसित लगाइएको अङकुसेहरू चाँदीका थिए। पर्दाका डण्डाहरू र खम्बाका शिरमा चाँदीले मोहोरिएका थिए।