Exodus 38:2 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसका चार कुनाका टुप्‍पामा सिङजस्‍ता बाहिर निस्‍केका चोसाहरू वेदीसित एउटै काठको टुक्राले बनाए र ती सबै काँसाले मोहोरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसका चारै कुनामा तिनले सीङहरू बनाए। ती सीङ र वेदी त्‍यही एउटै टुक्राका थिए, र तिनले त्‍यो काँसाले मोहोरे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले त्यसका चार कुनामा सिङहरू बनाए; ती सिङहरू र वेदी एउटै टुक्राबाट बनेका थिए; अनि वेदीलाई काँसोले मोहोरे।
Nepali ERV (पवित्र बाइबल)
उनले यस वेदीको चार कुनामा लगाउन चारवटा सींङहरू बनाए। उनले वेदीलाई काँसाले मोहरे।