Exodus 38:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पाल र त्‍यसका घेराका खुट्टीहरू काँसाका बनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्र वासस्‍थान र त्‍यसको वरिपरिको चोकका सबै कीलाहरू काँसाका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
समागम पाल र चारैतिर आँगनका किलाहरू काँसाका थिए।
Nepali ERV (पवित्र बाइबल)
पवित्र पालको र आँगन वरिपरि लगाइएका पर्दाका कीलाहरू काँसाले बनिएका थिए।