Exodus 38:22 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले आज्ञा गरेका हरेक चीज बजलेलले बनाए। तिनी यहूदा कुलका ऊरीका छोरा र हूरका नाति थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
(परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम यहूदाको कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले सबै थोक बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
(यहूदा कुलका हूरका नाति, ऊरीका छोरा बजलेलले याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुराहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
यहूदा वंशको नाति अनि ऊरीका छोरो बजलेलले प्रत्येक चीज मोशालाई परमप्रभुले दिनु भएको आज्ञा अनुसार बनाए।