Exodus 38:24 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पवित्र पालको निम्ति परमप्रभुलाई अर्पण गरिएका सारा सुनको तौल एक हजार किलोग्राम थियो, त्यो तौल सरकारी तौलअनुसार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पवित्रस्थानका सबै कामका निम्ति डोलाउने बलिको जम्मै सुन, पवित्रस्थानको शेकेलको हिसाबअनुसार २९ तोड़ा र ७३० शेकेलको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
पवित्र वासस्थान बनाउन विशेष भेटीको रूपमा अर्पण भएका सबै भेटीको सुन पवित्र वासस्थानको सेकेलको हिसाबअनुसार 29 टालेन्ट र 730 सेकेल थियो।
Nepali ERV (पवित्र बाइबल)
पवित्र स्थान निर्माण गर्न उनन्तीस तोडा र सात सय तीस शेकेलभन्दा ज्यादा सुन परमप्रभुलाई बलिदानको रूपमा भेटी चढाए (यो ओजन मन्दिरका अधिकारी अनुसार थियो।)