Exodus 38:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
इस्राएली समाजका मानिसहरूका जनगणनाको समयमा बटुलेका चाँदीको तौल ३,४३० किलोग्राम थियो। त्‍यो तौल तोकिएको तौलअनुसार थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
समुदायमा गन्‍ती भएका मानिसहरूका चाँदी पवित्रस्‍थानको शेकेलको हिसाबअनुसार एक सय तोड़ा र सत्र सय पचहत्तर शेकेलको थियो—
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा समुदायमा गणना भएको मानिसहरूका चाँदी पवित्र वासस्थानको हिसाबअनुसार 100 टालेन्ट र 1,775 सेकेल थियो।
Nepali ERV (पवित्र बाइबल)
सबै गन्ती गरिएका मानिसहरूले लगभग एक सय तोडा अझै एक हजार सात सय पचत्तर शेकेल चाँदीहरू चढाए। (अधिकारीहरू द्वारा गरिएको ओजन)