Exodus 38:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पाइएका चाँदीबाट ३,४०० किलोग्राम पवित्र पाल र पर्दाहरूका सय वटा आसनहरू बनाउन हरेक आसनको निम्ति ३४ किलोग्रामको हिसाबले चलाइयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एक सय तोड़ाचाहिँ पवित्रस्थान र पर्दाका आधारहरू ढाल्नका निम्ति थियो। सब आधारहरूमा सय तोड़ा थियो— एक आधारको निम्ति एक तोड़ा।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
100 टालेन्ट चाँदी पवित्र वासस्थान र पर्दाको आधारहरू ढाल्न प्रयोग भयो; सबै आधारहरूमा 100 टालेन्ट थियो—प्रत्येक आधारका निम्ति एक टालेन्ट।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुको पवित्र पाल अनि पर्दाहरूको निम्ति एक सय आधारहरू बनाउँदा तिनीहरूले एक सय तोडा चाँदी प्रयोग गरे। तिनीहरूले प्रत्येक आधारको निम्ति एक तोडा चाँदी खर्च गरे।