Exodus 38:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
उब्रेका ३० किलोग्राम चाँदीबाट बजलेलले डन्‍डी र खम्‍बाका अङ्कुसेहरू बनाए र खम्‍बाका टुप्‍पा मोहोर्ने काम गरे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
ती सत्र सय पचहत्तर शेकेलबाट तिनीहरूले टुप्‍पाहरूका निम्‍ति अङ्‌कुसे बनाए, तिनका टुप्‍पाहरू मोहोरे र तिनका निम्‍ति फित्ताहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले चाँदीका 1,775 सेकेललाई खाँबोका निम्ति अङ्कुसेहरू बनाउन र तिनका टुप्पाहरू मोहोर्न फित्ताहरू बनाए र प्रयोग गरे।
Nepali ERV (पवित्र बाइबल)
थोरैभन्दा थोरै सत्र सय पचहत्तर शेकेल चाँदी पर्दाको निम्ति अंकुसेहरू बनाउन र खाम्बाहरू मोहोर्न प्रयोग गरे।