Exodus 38:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती काँसाले तिनले परमप्रभुको पवित्र पालको मूलढोकाका आसनहरू, जालीसहित काँसाको वेदी, वेदीका सारा सर-सामान,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनैबाट तिनीहरूले भेट हुने पालको ढोकाको निम्ति आधारहरू, काँसाको वेदी र त्यसका काँसाको झिँजा र वेदीका सबै सामान,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती काँसोबाट तिनले भेट हुने पालका ढोकाका आधारहरू, काँसोका वेदी, जाली र त्यसका सबै सरसामानहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
त्यो काँसा भेट हुने पालको प्रवेशद्वारको आधारहरू बनाउनमा प्रयोग गरे। तिनीहरूले पीत्तलको वेदी, काँसाको जाली र वेदीमा चाहिने समानहरू बनाए।