Exodus 38:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
घेरा र त्‍यसका मूल-ढोकाका आसनहरू अनि पवित्र पाल र त्‍यसको घेराका खुट्टीहरू बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
र चारैतर्फको चोकका आधारहरू र चोकको मूल ढोकाका आधारहरू, र पवित्र वासस्‍थानका सबै कीलाहरू र चोकका चारैतर्फका सबै कीलाहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनका चारैपट्टिका आधारहरू, मूलढोकाका आधारहरू, समागम पालका र आँगनका चारैतिरका सबै किलाहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
काँसा आँगन वरिपरि र प्रवेश द्वारको पर्दाहरूको निम्ति आधारहरू बनाउन पनि प्रयोग गरे। अनि पवित्र पालको कीलाहरू र आँगन वरिपरिका पर्दाको कीलाहरू बनाउँदा पनि प्रयोग गरे।