Exodus 38:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले एउटा काँसाको जाली बनाए र वेदीको बिटमुनि राखे। त्‍यसरी जाली राख्‍दा त्‍यो वेदीको बीचसम्‍म आइपुग्‍थ्‍यो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
वेदीको निम्‍ति त्‍यसको मुन्‍तिर चारैतिर बिटमुनि त्‍यसको बीचसम्‍मै पुग्‍ने काँसाका जालीको एउटा झिँजा तिनले बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनले वेदीको निम्ति एउटा काँसोको जाली बनाए, जुन वेदीको तलबाट आधा भागसम्म आउँदथ्यो।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले वेदीको निम्ति एउटा जाली बनाए अनि यसको मनि उसले किनारा राख्यो। यो वेदीको आधा भागसम्म पुगेको थियो।