Exodus 38:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनले चारवटा वेदी बोक्‍ने मुन्‍द्राहरू बनाए र चार कुनामा लगाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस काँसाको झिँजाका चार कुनाका निम्‍ति डन्‍डाहरूको घर हुनलाई तिनले चार वटा मुन्‍द्रा ढाले।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
डण्डाहरू राख्नका निम्ति तिनले काँसोका चार वटा मुन्द्राहरू बनाएर चारै कुनामा राखे।
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि उनले डण्डाहरूलाई समात्न चारवटा काँसाको मुन्द्रीहरू बनायो। यी मुन्द्रीहरू चार किनाराहरूमा थिए।