Exodus 38:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुको पवित्र पालको ढोकामा काम गर्ने स्‍त्रीहरूका दर्पणहरू लिएर तिनले काँसाका पानी हाल्‍ने बाटा र त्‍यसका आसन बनाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनले भेट हुने पालको ढोकामा सेवा गर्ने स्‍त्रीहरूका ऐनाबाट काँसाका धुने भाँड़ा र त्‍यसका खुट्टा बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनले समागम पालको ढोकामा सेवा गर्ने स्त्रीहरूका ऐनाबाट काँसोका धुने बाटा र आसन बनाए।
Nepali ERV (पवित्र बाइबल)
उनले काँसाको बाटा र त्यसलाई अडाउने आधारहरू बनाए। उनले काँसाको ऐना बनायो जुन ती आइमाईहरूले चढाएका थिए। यी आइमाईहरू भेट हुने पालको प्रवेशद्वारमा सेवा गर्थे।