Exodus 39:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमा तिनीहरूले चार लहर दामी पत्‍थरहरू लगाए। पहिलो लहरमा मानिक, पुष्‍पराज र बेरूज लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसमा मणिहरूका चार लहर गरी मणि जड़े। पहिलो लहर मानिक, पुष्‍पराज र बेरूजको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले त्यसका चार पङ्‌क्तिमा बहुमूल्य पत्थरहरू जडे। पहिलो पङ्‌क्तिमा माणिक, पुष्पराज र पन्‍ना;
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि कर्मीहरूले न्यायको छाती-पातामाथि सुन्दर रत्नहरूको चार लहर गरी मणि लगाए। पहिलो लहरमा माणिक, पुष्पराज र पन्ना थियो।