Exodus 39:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
दोस्रो लहरमा फिरोजा, नीर र पन्‍ना,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दोस्रो लहर फिरोजा, नीर र पन्‍नाको थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
दोस्रो पङ्‌क्तिमा फिरोजा, नीलमणि र हीरा;
Nepali ERV (पवित्र बाइबल)
दोस्रो लहरमा नीर लाल हीरा थियो।