Exodus 39:13 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
र चौथो लहरमा पीतमणि, आनिक्‍स र बिल्‍लौर मणि लाए। यी सबै मणिहरू सुनका घरमा जडिएका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि चौथो लहर पीतमणि, आनिक्‍स र बिल्‍लौरको थियो। यी सबै सुनका मणिघरहरूमा जड़िएका थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि चौथो पङ्‌क्तिमा फिरोज, गोमेद र स्फटिक थिए। ती सुनको मणिघरहरूमा जडिएका थिए।
Nepali ERV (पवित्र बाइबल)
अनि चौथोमा लहर पिरोज, गोमेद र स्फटिकको थियो। यी मणिहरू सुन कुँदिएका थिए।