Exodus 39:16 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले सुनका दुईवटा घर र दुई मुन्‍द्रीहरू बनाए र मुन्‍द्रीहरू छाती-पाताका माथिल्‍ला दुई कुनामा जोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
सुनका दुई मणिघरहरू र सुनका दुई वटा मुन्‍द्रीहरू बनाएर दुवै मुन्‍द्री छाती-पाताका दुवै कुनामा लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले सुनका दुई वटा मणिघरहरू र दुई वटा मुन्द्राहरू बनाए; अनि ती दुवै मुन्द्राहरूलाई छाती-पाताको दुई कुनामा लगाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सुनको दुइवटा मुन्द्रीहरू बनाए न्यायको थैली दुइ कुनामा अड्काए। तिनीहरूले सुनको दुइवटा घेराहरू (कुमामाथि एपोदको लागि टुक्राहरू) बनाए।