Exodus 39:18 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि डोरीका दुई छेउ दुई घरसँग जोडे र यस प्रकारले एपोदको काँधे-पेटीको अगाडिपट्टि तिनलाई जोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
दुवै सिक्रीका अर्का दुई छेउचाहिँ ती दुवै मणिघरमा जोड़ेर एपोदका काँधे-बन्धनमा अगाड़िपट्टि लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि सिक्रीका अरू छेउहरूलाई अगिल्तिर भएको एपोदका काँधे-जोर्नीहरूका अगाडिपट्टि मिलाएर दुवैलाई सुनका मणिघरहरूमा लगाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सुनको साँङ्गलीको अर्को पट्टिको अन्त कुमको जोडेको घेरा सुनमा लगाए। तिनीहरूले यो एपोदको अघिल्लो भागमा बाँधे।