Exodus 39:20 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अरू दुईवटा सुनका मुन्द्रीहरू बनाएर तिनीहरूले एपोदको दुईवटा राम्ररी बुनेको पटुका मास्तिर सिउनीका छेउमा काँधेपेटीको सामुन्नेपट्टि मुनिको भागसित जोडे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सुनका अझ दुई वटा मुन्द्री बनाएर एपोदको अगाड़िपट्टि दुवै काँधे-बन्धनका मुनिबाट र एपोदको कमरपेटीमाथिको सिउनीनेर लगाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले सुनका अरू दुई वटा मुन्द्राहरू बनाए, र दुवै काँधे-जोर्नीहरूका मुनि एपोदको अगाडिपट्टि पटुकाको ठिक माथि सिउनीनिर लगाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले सुनका दुइवटा मुन्द्रीहरू एपोदको काँधको टुक्रामा लगाए। यो मुन्द्रीहरू गाँसिने ठाउँको छेउमा पेटीको अलिकतिमाथि थियो।