Exodus 39:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसमा टाउको छिराउने प्‍वालको मुख बलियो गराउन रिङ्गै बुनेको घेरा लाए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको बीचमा कठालोको प्‍वालजस्‍तो अलखाको प्‍वाल बनाए, र त्‍यो नच्‍यातिनका निम्‍ति प्‍वालको वरिपरि बिट बुनिदिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको बीचमा कठालोको प्वालजस्तो अलखाको प्वाल बनाए, र वरिपरि बिट बुनिदिए, ताकि त्यो नफाटोस्।
Nepali ERV (पवित्र बाइबल)
लबेदाको बीचमा तिनीहरूले एउटा दुलो पारे अनि त्यस दुलोको वरिपरि एउटा लुगाको टुक्रा लगाएर सिलाए जसले गर्दा त्यो दुलोको छेऊ नच्यातियोस्।