Exodus 39:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[24-26] त्‍यसको तल्‍लो फेरोमा परमप्रभुले मोशालाई भन्‍नुभएअनुसार रिङ्गै नीलो, बैजनी र रातो ऊनले अनार बनाएर फूल-बुट्टा भरे र बीच-बीचमा निखुर सुनका घण्‍टीहरू झुन्‍ड्याए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यसको तलको फेरोमा चाहिँ नीलो, बैजनी, रातो धागो र मसिनो गरी बाटेको सूती कपड़ाका दारिमहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसको तल्‍लो फेरोमा तिनीहरूले निलो, बैजनी, र रातो धागो र मसिनो गरी बाटेको सुती कपडाको दारिमहरू बनाए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मसिनो गरी बाटेको सुतीको लुगा अनि निलो, बैजनी अनि राता धागाहरू प्रयोग गरेर सबै लुगाको फेरा वरिपरि दारिमहरू बनाए।