Exodus 39:30 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अर्पणको पवित्र चिन्हको लागि गहना निखुर सुनको बनाए र त्यसमा ‘परमप्रभुलाई अर्पण गरिएको’ भनी खोपे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले पाता, अर्थात् पवित्र मुकुट निखुर सुनको बनाए, र त्यहाँ छापको खोपाइझैँ यी कुरा खोपे, “परमप्रभुको निम्ति पवित्र।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले पाता, अर्थात् निखुर सुनले पवित्र मुकुट बनाए, र छापको खोपझैँ यी कुरा खोपे: याहवेहका निम्ति पवित्र।
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले शुद्ध सुनबाट पवित्र मुकुटमा लगाउने पातो बनाए त्यस पातोमाथि यी शब्दहरू खोपे ‘परमप्रभुको निम्ति पवित्र’।