Exodus 39:33 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले मोशाकहाँ पवित्र पाल र त्यसका सारा सर-सामान, त्यसका अङ्कुसेहरू, फल्याक र तेर्सा बारहरू, खम्बा र तिनका आसनहरू,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब तिनीहरूले मोशाकहाँ पवित्र वासस्थान ल्याए, पाल र त्यसका सारा सामानहरूसमेत: त्यसका अङ्कुसेहरू, फल्याकहरू, बारहरू, खम्बाहरू, आधारहरू,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब तिनीहरूले मोशाकहाँ समागम पाल ल्याए: पाल र त्यसका सबै सरसामानहरू, त्यसका अङ्कुसेहरू, फल्याकहरू, तेर्सो बारहरू, खाँबाहरू र आधारहरू;
Nepali ERV (पवित्र बाइबल)
तब तिनीहरूले समाप्त भएका सबै कुराहरू मोशाकहाँ ल्याए जस्तै पवित्र पाल अनि पालहरू भित्रको सबै चीजहरू अंकुसेहरू, बारहरू, फल्याकहरू र आधार खाम्बाहरू। तिनीहरूले मोशालाई पाल छोप्न रातो रङ्गाले रङ्गाएको भेडाको छालाले बनाएको छत देखाए।