Exodus 39:35 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ढुङ्गाका पाटीहरू राखिएका करारको सन्दुक, त्यसका बोक्ने डन्डाहरू र प्रायश्चितको ढकना,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
गवाहीको सन्दूक र त्यसका डन्डाहरू र कृपा-आसन,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
करारको सन्दुक, त्यसका डण्डाहरू र पाप समाधान-स्थान;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मोशालाई करारको सन्दूक देखाए। तिनीहरूले तिनलाई सन्दूक बोक्ने डण्डाहरू, सन्दूकको कृपा-आसान पनि देखाए।