Exodus 39:36 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
टेबिल र त्‍यसका सर-सामान र परमेश्‍वरलाई भेटी चढाएको रोटी,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
टेबिल र त्‍यसका सबै सामानहरू र उपस्‍थितिको रोटी,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
टेबुल र त्यसका सबै सरसामानहरू र उपस्थितिको रोटी;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले उनलाई टेबल अनि यसको सबै भाँडा बर्तनहरू र विशेष रोटी पनि देखाए।