Exodus 39:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले एपोदको निम्‍ति दुईवटा काँधेपेटी बनाए र एपोद बाँध्‍नलाई त्‍यसका छेउमा लाइदिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एपोदको निम्‍ति तिनीहरूले त्‍यसका दुई छेउमा गाँसेका दुई काँधे-बन्‍धनहरू बनाए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एपोदका निम्ति तिनीहरूले दुई वटा काँधे-जोर्नीहरू बनाए; अनि त्यसलाई बाँध्नका निम्ति त्यसका छेउमा लगाइदिए।
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले एपोदको निम्ति काँधको टुक्वाहरू बनाए अनि एपोदको दुइवटा छेऊ बाँधिदिए।