Exodus 39:40 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
बाहिरी घेराका पर्दा, खम्बा र आसनहरू फल्याकका ढोकाका पर्दा र डोरीहरू, पवित्र पालको किला र त्यहाँ चलाइने सारा सर-सामान
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
चोकका पर्दाहरू, त्यसका खम्बाहरू र आधारहरू, चोकको ढोकाको पर्दा, त्यसका डोरीहरू र कीलाहरू, र भेट हुने पाल, पवित्र वासस्थानको निम्ति सेवाका सबै सामान,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
आँगनका पर्दाहरू, त्यसका खाँबाहरू, त्यसका आधारहरू र आँगनको ढोकाको निम्ति पर्दाहरू; आँगनका निम्ति डोरीहरू र किलाहरू; समागम पालको भेट हुने पालको निम्ति सबै सरसामानहरू;
Nepali ERV (पवित्र बाइबल)
तिनीहरूले मोशालाई आँगनको निम्ति पर्दाहरू, यसको खम्बाहरू, खम्बाको आधारहरू, आँगनको प्रवेशद्वारका निम्ति पर्दा र डोरीहरू, पाल-कीलाहरू अनि पवित्र स्थान जुन भेट हुने पाल हो त्यहाँ चाहिने सबै चीजहरू देखाए।