Exodus 39:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले आनिक्‍स पत्‍थर लिए र सुनको घरमा जडिदिए। ती पत्‍थरहरूमा इस्राएलका बाह्र छोराहरूका नाम सिपालु तरिकाले खोपे।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले सुनका मणिघरहरूमा आनिक्‍सहरू जड़े र इस्राएलका छोराहरूका नाम छापमा झैँ त्‍यसमा लेखे।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिनीहरूले आनिक्स पत्थरहरू सुनका मणिघरहरूमा जडे, र छापमा झैँ इस्राएलका छोराहरूका नाम त्यसमा खोपे।
Nepali ERV (पवित्र बाइबल)
ती शिल्पकारहरूले एपोदको सुनको घेराहरूमा गोमेद पनि लगाए। त्यसका मणिहरूमा तिनीहरूले इस्राएलीहरूको छोराको नाउँ कुँदे।