Exodus 39:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्यो बराबर लम्बाइ र चौडाइ भएको चारकुने बीचमा पट्ट्याइएको अनि २२ सेन्टिमिटर लामो र उति नै चौडा भएको थियो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यो वर्गाकार र दोबर पट्ट्याइएको थियो। त्यो एक बित्ता लामो र एकै बित्ता चौड़ा थियो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यो वर्गाकार, एक बित्ता लामो र एक बित्ता चौडा, अनि दोबारेर पट्ट्याइएको थियो।
Nepali ERV (पवित्र बाइबल)
न्यायको छाती-पाता वर्गादार जेब बनाउन पट्टाएर आधा बनाइएको थियो। यो एक बित्ता लामो अनि एक बित्ता चौढाको थियो।