Exodus 4:19 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मोशा मिद्यानमा छँदै परमप्रभुले उनलाई भन्‍नुभयो, “मिश्रमा फर्की जा। तँलाई मार्न खोज्‍नेहरू सबै मरिसके।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभुले मिद्यान देशमा मोशालाई भन्‍नुभएको थियो, “मिश्रमा फर्केर जा, किनकि तेरो ज्‍यान लिन खोज्‍नेहरू सबै मरिसके।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेहले मोशालाई मिद्यानमा भन्‍नुभएको थियो, “इजिप्टमा फर्केर जा; किनकि तँलाई मार्न चाहनेहरू सबै मरिसके।”
Nepali ERV (पवित्र बाइबल)
जब, मोशा मिद्यानमा थिए, परमप्रभुले उनलाई भन्नुभयो, “अहिले तिमी मिश्रमा फर्केर जानु सुरक्षित छ। ती मानिसहरू जसले तिमीलाई मार्न चाहन्थे अहिले सबै मरिसकेका छन्।”