Exodus 4:23 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो छोरालाई जान दे र त्‍यसले मलाई पुज्‍नेछ भनी तँलाई मैले भनेको थिएँ तर तैँले मानिनस्। अब म तेरो जेठो छोरालाई मार्नेछु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले तँलाई भनें, “मेरो छोरालाई जान दे, र त्‍यसले मेरो सेवा गरोस्‌।” तर तैंले चाहिँ त्‍यसलाई जान दिन इन्‍कार गरिस्‌। यसैले म तेरो जेठो छोरालाई मार्नेछु’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
र म तँलाई आदेश दिन्छु, “मेरो छोरालाई जान दे, र त्यसले मेरो आराधना गरोस्।” तर तैँले त्यसलाई जान दिइनस्, यसकारण म तेरो जेठो छोरालाई मार्नेछु।’ ”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “इस्राएल मेरो जेठो छोरा हो। अनि जान देऊ र मेरा उपासना गर्न देऊ, नत्र भने उहाँले तिमीहरूको जेठो छोरो मारिदिनु हुनेछ।”‘